तपाईंलाई ठीक हुने वेब डिजाईन प्याकेज छान्नुहोस्

तपाईंको आफ्नो आवश्यकता अनुसार, हाम्रो उपलब्ध वेब डिजाईन प्याकेज छान्नुहोस्, साइन अप बटन थिच्नुहोस् र सुरु गर्नुहोस् आफ्नो वेबसाईट बनाउन। साइन अप बटन थिचे पछी फारम भर्दै सम्पूर्ण दर्ता प्रकृया पुरा गर्नुहोस्। वा सहयोग चाहिएमा हामीलाई अफिस समयभरी फोन गर्न सक्नु हुनेछ: +९७७-१-५२६१११७, ५२६१११८, ५२६१११९

निशुल्क वेबसाईट बनाउनु  चाहनुहुन्छ?

एक रुपैयाँ खर्च नगरि हाम्रो सेवा ३० दिनको लागि ट्राइ गर्नुहोस्, मनपरेमा पछी अरु समयको लागि थप्न पनि सक्नुहुनेछ।

हरेक ब्यक्ती/संस्थाको लागि उपयुक्त

हाम्रो वेब डिजाईन प्याकेजहरु सबै प्रकारको ब्यक्तिगत, ब्यवसाय र संस्थाहरुको वेबसाईट बनाउनको लागि उपयुक्त छन। सानो वा ठुलो कुनै पनि प्रकारको वेबसाईट बनाउन हाम्रो सेवा प्रयोग गर्न सकिन्छ।

आवश्यकता अनुसार बढाउन सकिने

तपाईंको आवश्यकता अनुसार आफ्नो वेबसाईट डिजाईन प्याकेज बढाउन सक्नुहुनेछ। प्याकेज परिवर्तन गर्दा अतिरिक्त शुल्क मात्रा तिर्दा पनि हुन्छ। एकदमै सजिलो, आवश्यकता अनुसारको।

के पाउँनुहुन्छ, हरेक वेब प्याकेज सँग?

ठुलो साईटस सँग वेबसाईट बनाउदा, पाउनुहुनेछ निम्न फिचरहरु। हामी सँग उपलब्ध प्रबिधी, टुल र फिचरहरुले तपाईंको वेबसाईटलाई बिश्वो गुणस्तरको बनाउछ र संसारभर तपाईंको ब्यबसायलाई प्रतिस्प्रधी बनाउछ।

मोबाईल फ्रेन्डली वेब डिजाईन

ठुलो साईटससँग बनाउनु भएको सम्पूर्ण वेबसाईटहरु, मोबाईल तथा कम्प्युटरमा मिलेर खुल्छ। हाम्रो वेब डिजाईनहरु, मोबाईल फ्रेन्डली र रेस्पोन्सिभ हुनेछ।  

१००+ रेडीमेड डिजाईनहरु

आफ्नो वेबसाईटको हरेक पेज युनिक बनाउनुहोस्। हामीसँग तयारी अवस्थामा छन १५०+ वेबपेज डिजाईनहरु। एक क्लिकमा पुरै पेज तयार हुन्छ।

जो कोहीले बनाउन सक्छ

यहाँ आँफै वेबसाईट बनाउनको लागि कुनै पनि प्रोग्रामिङ ज्ञानको आवश्यकता पर्दैन। तपाईंसँग साधारण ईन्टरनेट प्रयोगगर्ने बानी वा ज्ञान छ भने सजिलै आफ्नो वेबसाईट बनाउन र अपडेट गर्न सक्नुहुनेछ।

५०+ भिडियो गाईड

हामी तपाईंको वेबसाईट बनाइदिने मात्र होइन, भिडियोमार्फत आँफै अपडेट गर्न; सन्चालन गर्नपनी सिकाउँछौ। हाम्रो भिडियो गाईडले जो कोहीलाई पनि वेब डिजाईन गर्न सिकाउछ। 

बिश्वो गुणस्तरको प्रबिधी

हाम्रो वेबसाईट बनाउने प्रबिधीहरु बिश्वोस्तरका छन। वेबसाईटमा प्रयोगहुने डिजाईनहरु, ग्राफिक्सहरु, फोटोहरु र अन्य कोडहरु सबै नै बिश्वो गुणस्तरको रहेको छ।

१००+ रेडीमेड डिजाईनहरु

आफ्नो वेबसाईटको हरेक पेज युनिक बनाउनुहोस्। हामीसँग तयारी अवस्थामा छन १५०+ वेबपेज डिजाईनहरु। एक क्लिकमा पुरै पेज तयार हुन्छ।

Become an expert

Class aptent taciti sociosqu ad litora torquent per conubia nostra, per inceptos himenaeos. Sed molestie, velit ut eleifend sollicitudin, neque orci tempor nulla, id sagittis nisi ante nec arcu. Fusce porta bibendum convallis. Morbi fringilla sollicitudin scelerisque.

धेरै सोधिने प्रश्नहरु (FAQs)

हामीसँग र हाम्रो बारेमा धेरै सोधिने प्रश्नहरु र त्यसका उत्तरहरु निम्न रहेका छन। अन्यकुनै प्रश्नहरु छन भने, हामीले फोन गरेर पनि सोध्न सक्नुहुनेछ।

फोन गर्नको लागि: +९७७-१-५२६१११७, ५२६१११८, ५२६१११९

How does the free trial work?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Donec ornare in neque rutrum imperdiet. Quisque ante ante, lobortis at dapibus et, congue a orci. Sit Etiam porttitor ligula id massa lorem ipsum dolor sit amet, consectetur amet

How often do you release new content?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Donec ornare in neque rutrum imperdiet. Quisque ante ante, lobortis at dapibus et, congue a orci. Sit Etiam porttitor ligula id massa lorem ipsum dolor sit amet, consectetur amet

Do you offer Virtual Reality Development?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Donec ornare in neque rutrum imperdiet. Quisque ante ante, lobortis at dapibus et, congue a orci. Sit Etiam porttitor ligula id massa lorem ipsum dolor sit amet, consectetur amet

Can I cancel at any time?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Donec ornare in neque rutrum imperdiet. Quisque ante ante, lobortis at dapibus et, congue a orci. Sit Etiam porttitor ligula id massa lorem ipsum dolor sit amet, consectetur amet

What age groups do you support?

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Donec ornare in neque rutrum imperdiet. Quisque ante ante, lobortis at dapibus et, congue a orci. Sit Etiam porttitor ligula id massa lorem ipsum dolor sit amet, consectetur amet

What if I get stuck on a lesson?